दफा २२
अधिकार प्रत्यायोजन

समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार समितिको कुनै सदस्य वा दफा ७ बमोजिम गठित उपसमिति वा समितिको कुनै अधिकृत कर्मचारीलाई आवश्यकता अनुसार प्रत्यायोजन गर्न सक्नेछ ।